जीवन-दर्शन

नयाँ वर्ष सम्बन्धी ५ भनाइहरू

१. नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ । – चार्ल्स ल्याम्ब

२. आफ्नो हृदयमा यो लेख कि वर्षको प्रत्येक दिन सबैभन्दा उत्तम हुन्छ । – राल्फ वाल्डो इमर्सन

३. भोली, ३६५ पन्नाको पुस्तिकाको पहिलो सादा पन्ना छ, यसमा राम्रोसँग लेख्नु । – ब्राड प्रिस्ले

४. नयाँ वर्ष हाम्रो लागि सबैथोक पुनः राम्रो तरिकाले सुरूवात गर्ने अवसर हो, यसर्थ सबैमा शुभकामना ।

५. हामी एउटा पुस्तक खोल्नेछौ, उसको पन्ना खाली छ । हामी स्वयंले त्यहा शब्दहरू लेख्नुपर्नेछ । यसलाई अवसर भनिन्छ र यसको पहिलो एकाइ नया वर्षको हुन्छ । – एडिस एल पियर्स

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!