जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – (नेकपा)को अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ वा ‘समाजवाद’ के हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?

जनमत सर्वेक्षण

पार्टी एकतापछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ हुने कि ‘समाजवाद’ भन्ने बहस शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘जनवाद’तिर उभ्याएका छन् भने प्रचण्डचाहिँ ‘समाजवाद’ तिर ढल्किएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ वा ‘समाजवाद’ के हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?

१. जनवादी क्रान्ति

२. समाजवाद

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!