अचम्मको संसार

श्रीमती साटफेर गरी रोमान्स गर्ने अनौठो मेला

एजेन्सी, २१ असार । संसारमा अनौठा अनौठा मेलाहरु हुने गरेका छन् । जसमध्ये श्रीमती साटफेर गर्ने अनौठो चलन संसारमा चल्ने हुने गरेको समाचार एक भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको छ । समाचारका अनुसार यूकेमा पर्ने एक देश वेल्समा यस्तो अचम्मको मेला हुने गरेको छ । समाचारका अनुसार एकदमै गोप्य स्थानमा आयोजित उक्त मेलामा करिव ७ सय जना सहभागी थिए ।

उक्त मेलामा सहभागी हुन केही गोप्य नियमहरु बनाइएका थिए । ती नियमहरु मध्ये एक थियो, सबै जना अर्धनग्न भएर आउनु पर्ने । सो नियमको पालना गर्दै सम्पूर्ण सहभागीहरु अन्डरवयर मात्र लगाएर आएका थिए । तीन दिनसम्म चलेको उक्त मेलामा एकल व्यक्तिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । त्यहाँ तीन दिनका लागि एक जोडीले १६ हजार रुपैयाँसम्म तिर्नु पर्ने व्यवस्था थियो ।

उक्त पार्टीको जम्मा जम्मी दुई वटा आकर्षण थियो । पहिलो विभिन्न परिकारका पेयपदार्थहरुको उपलब्धता, दोस्रो महत्वपूर्ण पक्ष भनेको श्रीमतिहरुको साटफेर । उक्त मेलामा विभिन्न किसिमका सुविधाहरु उपलब्ध थिए । मानिसहरुका लागि गाडी पार्किङ गर्ने स्थलदेखि रोमान्सका लागि गोप्य स्थानहरुको सुविधा गरिएको थियो । सो मेलामा नुहाउने सुविधासम्पन्न स्थल, सेक्स पार्टीसहितको नाइट क्लव, एकै ठाउँ बसेर खान र गफ गर्न मिल्ने बैठक स्थलहरु उपलब्ध थिए ।

यसको अलावा गु्रप सेक्स पार्टीको समेत व्यवस्थापन गरिएको थियो । सबैभन्दा रोचक र सुन्दै अचम्म लाग्ने तथ्य के रहेको छ भने, उक्त मेलामा कोही कसैले जो कसैको श्रीमतिसँग सेक्स गर्न सक्छन् । त्यहाँ एउटा अर्को बाध्यकारी नियम के रहेको थियो भने, त्यहाँ कसैले पनि कुनै कुरा र काममा ‘नाई’ भन्न पाउँने छैन ।

a3_1467614686-750

a7_1467614688-750

a1_1467614686-750

a8_1467614688-750

a5_1467614687-750

a6_1467614688-750

a9_1467614689-750

a4_1467614687-750

a10_1467614694-750

 साभार :  खवर डवली डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!