जीवन-दर्शन

पुनर्जन्म

वैदिक परम्परामा मनुचाहिँ मनुस्मृतिको लागि स्रोत हो जसले एउटा व्यक्तिको जीवनमा उसको वर्णजातिको निर्धारण वा परामर्श गर्दछ । यजुर्वेदले भन्दछ कि सबै मानिसहरू जन्ममा शुद्र वा सेवकको रूपमा जन्मन्छन् तर त्यस बन्धनबाट छुटकारा पाउँनको लागि हामीलाई दोस्रो/नयाँजन्म/पुनर्जन्मको आवश्यकता पर्दछ ।

मनुस्मृति विवादास्पद छन् र यसमा स्मृतिको बारेमा भिन्न दृष्टिकोण व्यक्त गरिएका छन् । यी सबै विवरणहरूलाई विश्लेषण गर्ने काम हाम्रो परिधिभन्दा धेरै परको कुरा हो । एउटा त्यस्तो मार्ग जसद्धारा एउटा व्यवस्था थियो जसमा पापबाट छुटकारा, स्नान गर्ने रीतिथिति जस्ता कर्मकाण्ड तथा बलि दिने कुराहरू समावेश थिए—जुनचाहिँ मनुस्मृतिसँग धेरै मात्रामा उस्तैउस्तै छन् । अर्को मार्ग भने धेरै मात्रामा रहस्यजनक थियो, र यस मार्गले पुनर्जन्म प्राप्त गर्नुभन्दा अगाडिको मृत्युलाई समावेश गरेको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!