मुख्य समाचार

सेक्स पार्टीमा यस्तो अवतारमा देखिन्थिन् पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो

एजेन्सी, कात्तिक २७। सेक्स पार्टीमा यस्तो अवतारमा देखिन्थिन् पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो ! पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको छ । चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ ।

लेखक मिर्जाले यो पनि खुलासा गरेका छन् की भुट्टोले मोरोक्कन गो–गो ब्वाँयसंग शारिरीक सम्बन्ध समेत राख्ने गर्थिन् भन्दै बेलायती पत्रिका डेली मेलले जनाएको छ ।

सो किताबमा बेनिजिर र अमेरिकाका लागि तत्कालिन पाकिस्तानी राजदूत शेरी रहमानले संयुक्त रुपमा सेक्स पार्टीको आयोजना गरेको समेत प्रसंग राखिएको छ । यो समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् ।

उनी मुस्लिम धर्म मान्ने मुलुक पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। पाकिस्तानमा लोकप्रिय भुट्टोको केही वर्षअघि गोली हानी हत्या गरिएको थियो ।

सेक्स पार्टीमा यस्तो अवतारमा देखिन्थिन् पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो !

Benazir Bhutto in Sex Party

स्रोत :  डेली मेल, विक्ली बिलिज र हिन्दूस्थान टाईम्स

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!