टिप्स

यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी हुनेछन

यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी हुनेछन  ! धनका देवता रुपमा पुजिएका देवता कुबेरलाई रावणको सौतेनी भाइ मानिन्छ । उनी आफ्नो ब्राह्मण गुणका कारण कुबेर देवता बनेका थिए । भगवान कुवेर शिवजीको द्वारपालको रुपमा मानिन्छ ।

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । अब तपाईहरुले लक्ष्मीको पूजा त दिनहुँ गरेतापनि लक्ष्मी खुशी पार्न सक्नु भएको छैन भने यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी भई तपाई धनवान हुनुहुनेछ ।

१. यस मन्त्रलाई निरन्तर जप गर्नुहोस

ॐ श्रीं, ॐ ह्रीं श्रीं, ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वायः नम

यस मन्त्रलाई दिनमा २ पटक विहान  र बेलुका १०८+१०८ = २१६ पटक दैनिक  मोती कोमलाले जप गर्नुका साथै जप गरिसकेपछि १ पटक हनुमान चालीसा पाठ गर्नुहोस। यसपछि तपाईंहरुलाई निरन्तर धनको वर्षा हुन थाल्नेछ ।

. रातको समय शिव भगवानको अगाडि दीप बाल्नु

धनका देवता कुबेर पनि प्रत्येक रात भगवान शिवलाई दीप जलाएर खुशी बनाइ धनका देवता बनेका थिए त्यसैले रातको समयमा भगवान शिवको दिप बाल्दा विशेष कृपा भई धन वर्षा हुने मान्यता

. घरमा कुबेरको मूर्ति स्थापना

यदि तपाईंहरुको घरमा धन नआउने  आम्दानीपनि स्थिर नरहने समस्या  भने धनको देवता कुबेुरको मूर्तिलाई विधिवत प्राण प्रतिष्ठा गरी

 

घरको उत्तरदिशामा राख्दा धन वर्षा हुन थाल्नेछ 

घरको धनसार अर्थात धन राख्ने ठाउँमा जरुर राख्नुहोस

कुबेरलाई कोषाध्यक्ष मानिने भएको हुँदा पहिला मन्दिरको द्वारमा कुबेर स्थापना गर्ने चलन थियो किनकी धनको रक्षा कुबेरले गर्नु गर्नुहुन्छ

. दीपावलीमा विशेष पूजा

यसरी जानकारी हुनेहरुले आफ्नो मूलपुरहेतबाट दीपावलीमा कुबेरजीको खास पूजा गराउने गर्दछन्  यसरी यो पूजा गुप्त रुपमा गर्ने गरेको पा

इन्छ  यस पूजामा पण्डितजीले सही मन्त्र उच्चारण गरेर सही मन्त्रद्वारा पूजा गरिदिएमा अवश्य उस घरमा केही महिनामै धन प्राप्ती हुन्छ 

यो पनि पढ्नुहोस्

लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु

धन कमाउने ५ सरल उपायहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!