मुख्य समाचार

के डोनाल्ड ट्रम्प पाकिस्तानमा जन्मेका हुन् ?

एजेन्सी, २८ कात्तिक । के डोनाल्ड ट्रम्प पाकिस्तानमा जन्मेका हुन् ? डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएका छन् ।  सवैलाई  अचम्म लाग्न सक्छ एक पाकिस्तानी टेलिभिजनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानमा जन्मेको दावी गरेको छ ।

पाकिस्तानमा जन्मिएका ट्रम्पको नाम पनि फरक भएको दावी पनि उक्त टेलिभिजनले दावी गरेको छ । पाकिस्तानको न्यूज च्यनल नियोले प्रसारण गरेको एक कार्यक्रममा डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानको बजिरस्तानमा भएको र उनले मदरसामा शिक्षा हासिल गरेको दावी गरेको छ ।

उनको नाम दाउद इब्राहिम खान रहेको दावी गर्दै च्यानलले ट्रम्पका बाबु आमाको देहान्त सन् १९९५ मा सडक दुर्घटनामा भएको र टुहुरा ट्रम्पले मदरशामा पढेर हुर्किएको समेत दावी गरेको छ ।

ट्रम्पलाई पाकिस्तान पुगेका एक बेलायती सेनालेका क्याप्टेनले धर्मपुत्र बनाएर लण्डन पुर्‍याएको र त्यहाँ नै उनलाई अमेरिकाको ट्रम्प परिवारले धर्मपुत्र बनाएको उक्त च्यानलको दावी छ ।

यदि राष्ट्रपतिको चुनावमा आफु हारेमा आफुले हार स्विकार नगर्ने भनेका थिए । उनको स्वभाव धेरै अक्रोशित हुने र केहि हल्का कठोर हुनाले  मुस्लिमसग मेल खाने प्रवृतीको देखिन्छ भन्ने विश्लेषकहरुको पनि आशका रहेको छ ।

 जे होस यस पछीको सत्यता के लुकेको छ त्यो सव कुरा भविष्यमा आउला वा नआउला हेर्न वाकी छ ।

थप जानकारीको लागी तलको भिडियोहरु हेर्नुहोला ।

https://youtu.be/0f0mjZnumTA

https://youtu.be/7temkcN8qiI

स्रोत : इन्डियन एक्सप्रेस, बिएयुके र नेपाली हेडलाईन्स

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!