Uncategorized

अमेरिकाको राष्ट्रपति को होला ? अनुमान गर्नुहोस त । १) हिलारी क्लिन्टन २) डोनाल्ड ट्रम्प

अमेरिकाको राष्ट्रपति को होला ? अनुमान गर्नुहोस त । १) हिलारी क्लिन्टन २) डोनाल्ड ट्रम्प

आदरणीय पाठकबर्गहरु यो सर्वेक्षणको नतिजा यस्तो आएको थियो ।

१) हिलारी क्लिन्टन – ९८ %

२) डोनाल्ड ट्रम्प – २%

यो त नेपालीहरुको मात्र अनुमान थियो । अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई मन पराएर राष्ट्रपतिमा विजय गराए ।  राजनीतिमा असम्भव कुरा हुन्न भने झै सारा विश्वलाई चकित पार्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!