जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – १ हप्ताभित्र ३ जना विदेशी मन्त्रीहरुको नेपाल भ्रमण हुनुमा तपाईको धारणा के छ ?

जनमत सर्वेक्षण

पहिला-पहिला नेपाललाई खासै महत्व र चासो नै नदिने बेलायत, अष्ट्रिया र अमेरिकाका मन्त्रीहरु नेपालको भ्रमणमा आउनु चासोको विषय भएको छ ।

फाल्गुन ८ गते बुधवार बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा आए ।

फाल्गुन ९ गते बिहिवार अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आईन् ।

फागुन १२ गते आइतवार अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टर नेपालको भ्रमणमा आए ।

१ हप्ताभित्र ३ जना विदेशी मन्त्रीहरुको नेपाल भ्रमण हुनुमा तपाईको धारणा के छ ?

१. विदेशी चासो र चलखेल बढ्यो

२. आपसी सम्वन्ध अझ प्रगाढ हुने

३. सवै नेपाली सजग र जागरुक हुन् जरुरी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!