राष्ट्रिय समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।

 प्रधानमन्त्री प्रचण्डले समसामयीक ताथा सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँन लागेका हुन् ।मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!