यौन जिज्ञासा

भुलेर पनि यौन सम्बन्ध राख्न नहुने यी महिलाहरु

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर कतिपय यौन सम्वन्ध विचार नपुर्याई राख्दा जीवनमा धेरै नै पछुताउनुपर्ने हुन्छ । हाम्रो हिन्दु धर्म अनुसार परस्त्रीसंग सम्वन्ध राख्नु भनेको पाप् हो । पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन । यहाँ पुरुषले निकट सम्बन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ ।

१. पूर्व प्रेमिका

सकेसम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ किनभने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाई र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।

२. मिल्ने साथीकी बहिनी

आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।

३. कुख्यात महिला

कुनै पनि महिला जसको विषयमा तपाइँले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।

४. धनी खोज्दै हिँड्ने केटी

धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।

५. साथीकी पुर्व प्रेमिका

यदि तपाइँको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिकिनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाइँको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

यौवनशक्ति कमजोर हुनुको कारण यस्तो छ

महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्यहरु

सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिकाहरु

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

सेक्समा चरम आनन्द प्राप्त गर्ने चरणहरु

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!