समाचार

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका सेवाहरु

हाम्रा सेवाहरु :

१. कोलकाता/हल्दिया बन्दरगाहवाट क्यिरिंग तथा दुवानी सेवा ।

२. सरकारी निकाय तथा संघ, संस्थानहरुले समुन्द्रपारवाट निकासी-पैठारी गर्ने समानहरु कोलकाता, हल्दिया बन्दरगाह, राधिकापुर तथा काकरभिट्टा-पानीटंकी-फूलवारी बंगलाबन्धवाट क्लियरिंग गर्दा कस्टम्सलाई ड्युटी ईन्स्योरेन्सको बदलामा सहुलियत दरमा जारी गरिने अण्डरट्रेकिंग सेवा ।

३. हल्दिया बन्दगाहामा “कन्टेनर टर्मिनल यार्ड“ सुबिधा ।

४. सिमा भन्सार बिन्दूहरु बीरगंज, नेपाल साइडिंग-रक्सौलमा आधुनिक गोदामहरुको सुबिधा ।

५. संयुक्त लगानीमा सीमा भन्सार बिन्दू बीरगंजको सिर्सिया स्थित सुक्खा बन्दगाहा संचालनवाट दुवानी एवं गोदाम सेवा ।

६. राधिकापुर (भारत-बंगलादेश सीमा ) मा क्लियरिंग तथा अण्डरट्रेकिंग सेवा ।

७. काकरभिट्टा-फूलवारी-बंगलाबन्ध (भारत-बंगालदेश सीमा) बिन्दूमा आधिकारिक प्रतिनिधिका रुपमा प्रदान गरी आएको क्लियरिंग तथा अण्डरट्रेकिंग सेवा ।

८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हुने आयात तथा निर्यातको लागि गोदामहरुको सेवा सुविधा ।

सम्पर्क ठेगाना

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड

(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)

प्रधान कार्यालय, पवन मार्ग, मैतीदेवी, काठमाडौँ

पो. ब. न. : ११९४, फ्याक्स न. : ९७७-१-४४१९०२५

फोन न. : ४४१९०२६, ४४२३०२७

इमेल : [email protected]
वेभसाइटhttp://www.nepaltransit.com

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!