राजनीति

परिवर्तन कुन चराको नाम हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जब-जब हामी परिवर्तन चाहन्छौं तब-तब आन्दोलनमा उत्रिएका हुन्छौं तर आन्दोलनमा उत्रेको उपलब्धिलाई नजर अन्दाज गर्दै एउटा दलालको पछि लागेका हुन्छौ । दलालले स्वार्थ पुरा गर्छ गोजी भर्छ हामीले केवल हेर्छौ गलत तर्फ भाग्दैनौ ।

आज मानिसमा धर्म संस्कृति प्राय: लोपोन्मुख भएको अवस्था छ । परिवर्तन त भयो केवल दलालको । दलाल गर्नेहरू आज माथि मात्र होइन तलदेखि नै छन् कमिसन पाउछन् त चुप म चुप गराउछन् यसैको प्रतिफल स्वरूप परिवर्तन शुन्यतर्फ लागेको हुन्छ ।

हरेक मानिस प्यारो हुदैन केवल काम प्यारो हुनुपर्छ र मात्र समस्या समाधान सम्भव छ, यहाँ नत काम प्यारो छ नत परिवर्तन नै भएको छ तर पनि मानिस चुप छ । गरिब मानिस होइन केवल हरिप हुनाले पछि परेको छ । काम गर्न सके यहाँ सुन फलाउन सकिन्छ । यहाँ के छैन हेर्नको लागि चस्मा होइन नाङ्गो आँखाको खाँचो छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!