स्वास्थ्य

मृगौला खराब गर्ने आनी-बानीहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मृगौला खराब गर्ने आनी-बानीहरू ।

१. लामो समय सम्म पिसापको बेगलाई रोकेर राख्ने वा समयमा पिसाप नफेर्ने ।

२. प्रशस्त पानी नपिउने ।

३. धेरै चर्को नून खाने ।

४. सामान्य संक्रमणहरुको बेलैमा वा राम्ररी उपचार नगर्ने ।

५. धेरै माँसु खाने।

६. जंक फ़ूड को अत्यधिक सेवन गर्ने ।

७. दर्द निवारक औषधि हरुको लगातार सेवन गर्ने ।

८. मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू को औषधि नियमित नखाने ।

९. अत्यधिक वा नियमित रक्सी सेवन गर्ने ।

१०.भारी धातु हरु मिसाएको औषधि खाने ।

११. कृतिम रंगहरु हालेको खाद्य खाने ।

१२. पर्याप्त आराम नगर्ने ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

उमेरसँगै मस्तिष्क सुस्त हुने

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

सन् २०२० सम्म कृत्रिम मृगौला बजारमा आउने

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!