जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – हिन्दु धर्मको श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान राखेर प्रकाशन गर्नुलाई तपाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण

श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ । बाबु माधवप्रसाद शर्मा दूधविनायक वराणसीबाट प्रकाशित स्वास्थानी ब्रतकथाको अन्त्यमा जिसस क्राइस्ट सम्बन्धी सामग्री प्रकाशन भएको छ । अरु जे भएपनि जिसस क्राइस्ट नै महान हुन भन्ने सन्देश राखिएको छ ।

हिन्दु धर्मको श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान राखेर प्रकाशन गर्नुलाई तपाई के भन्नुहुन्छ ?

१. हिन्दु धर्मप्रतिको बज्र प्रहार

२. क्रिश्चियनहरुको हिन्दुप्रति ठाडो हस्तक्षेप

३. प्रकाशक डलरमा बिक्यो

४. दक्षिण एसियामा क्रिश्चियनहरुको प्रभुत्व जम्दै

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!