स्वास्थ्य

बहुमूत्र अत्यधिक पिसाब हुने रोगको लक्षण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बहुमूत्र अत्यधिक पिसाब हुने रोगको लक्षण र उपचार । यो रोगलाई पनि सामान्य डायबिटीज रोग अन्तर्गत राखिएको छ । Posterior Pituitary Gland को कमजोरीका कारणले यस्तो समस्या देखिएको हुन सक्छ । यो रोगमा पिसाब अत्यधिक हुने गर्छ । पिसाब रोक्न गारो हुन्छ ।

लक्षणहरु (Symptoms)

१. यो रोग क्रमस बढ्दै जान थाल्दछ ।

२. पिसाब पटक पटक धेरै मात्रामा हुन थाल्दछ ।

३. रोगीको मुख सुक्ने हुन्छ ।

४. पिसाब पानी जस्तै संग्लो हुने गर्दछ ।

५. पाचन शक्ति कमजोर हुदै जान थाल्दछ ।

निदान (Diagnosis )

पिसाबको जाँच र लक्षण बाट यो रोग सजिलै चिन्न सकिन्छ ।

उपचार (Treatment)

यो रोग लागेको थाहा हुना साथ सम्बन्धीत अनुभवी चिकित्सकलाई देखाई उपचार गराउनु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कब्जियत र यसको उपचार

पिसाब चुहिने समस्याको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!