स्वास्थ्य

हात खुट्टामा आउने मुसा र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मुसा शरीरमा हुने मुसा ले यदि कसैलाई सताएको भएमा यो अपनाउन हार्दिक आग्रह गर्दछु यो मेरो अनुभुत प्रयोग हो । कतिपय साथीहरु यो कुरामा विश्वास गर्नु हुन्न होला तर मैले यो विधि सिकाएर थुप्रै मुसाका रोगी निको हुनु भएको छ । यो होम्योपैथीक औषधि हो ।

सानो तामाको टुक्रालाई ढुंगामा घोट्नुहोस घोटेको पानीमा तामाको टुक्रा राखेर मुसाको दोहोलो भन्दै छुवाएर चौबाटोको वीचमा राखि दिनु क्रमश: केहि महिनामा सवै मुसाहरु नस्ट भएर झर्छ यस्लाई विश्वास नगर्नेले प्रयोग नगर्दा हुन्छ ।

मात्रा : २ थोपा दिनमा एक पटक केहि दिन खान दिनुपर्ने छ । पुरा जानकारी चाहिएमा ९८५७०४०२९८मा फोन गर्न सक्नुहुन्छ । यो औषधि राम्रो र विश्वसनीय कम्पनीको हुनुपर्छ । यो औषधि हाम्रो बोहरा होम्यो फार्मेसी मध्यविन्दु नगरपालिकाबाट प्राप्त गर्न सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्   

मधुमेह (Diabetes) र यसको उपचार

जोर्नी दुख्ने रोग र उपचार

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

मुटु रोग र यसको उपचार

नाकमा मासु पलाउने रोग र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!