जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – सरकारले काठमाडौं उपत्यकामा चलाउन ३०० वटा विद्युतीय बस किन्ने गरेको निर्णयलाई तपाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण

मन्त्रिपरिषदको गत सोमबार पुस ९ गते बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।

सरकारले काठमाडौं उपत्यकामा चलाउन ३०० वटा विद्युतीय बस किन्ने गरेको निर्णयलाई तपाई के भन्नुहुन्छ ?

१. पहिला उपत्यकाको ट्राफिक जाम र प्रदुषण कम गर

२. थन्किएका २ वटा विद्युतीय बसहरु पहिला संचालन गर

३.  काठमाडौँका खाल्डा–खुल्डी पहिला पुरेर सडक मर्मत गर

४. कमिसनतन्त्रको खेल नखेल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!