जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – संविधानबाट धर्म निरपेक्ष शब्द हटाई धार्मिक स्वतन्त्रता राख्नुपर्छ भन्ने नेका महामन्त्री शशांक कोइरालाको भनाईलाई तपाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण – बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले धर्म स्वतन्त्र हुनुपर्ने जिकिर गरे। जनमत संग्रह अथवा संविधान संशोधनमार्फत निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता ल्याउनुपर्ने उनको माग छ।

जनमत संग्रह वा संविधान संशोधन गरी संविधानबाट धर्म निरपेक्ष शब्द हटाई धार्मिक स्वतन्त्रता शब्द राख्नुपर्छ भन्ने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भनाईलाई तपाई के भन्नुहुन्छ ?

१. धर्मको नाममा राजनीति नगर

२. बेलामा बुद्धि किन नपुर्याएको

३. नेपाली काँग्रेसले दोहोरो चरित्र देखायो

४. आफ्नै पार्टीको नेतृत्वको सरकारले धर्म निरपेक्ष घोषणा गर्ने तर अहिले किन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!