ज्योतिषशास्त्र

बुधवारमा कुन देवी-देवताको पूजा गर्ने ?

बुधवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ,  बुधवारमा  कुन देवी-देवताको पूजा गरिन्छ ।

बुधवार

नेपाली पात्रो अनुसार यो दिन हप्ताको चौथो दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई बुधग्रहको नामले नामाकरण गरिएको हो। हिन्दू धर्मावलम्बीहरू  बुधवारमा कृष्ण भगवानको पूजा गर्दछन्। यस दिन विशेष गरी कृष्णको अवतारको पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

यो पनि पढ्नुहोस्

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!