ज्योतिषशास्त्र

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ?

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, मंगलवारमा  कुन देवी-देवताको पूजा गरिन्छ ।

मंगलवार

नेपाली पात्रो अनुसार यो दिन हप्ताको तेश्रो दिन हो। हिन्दू धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई  भगवान गणेशको वार मानिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

यो पनि पढ्नुहोस्

सोमवारमा कुन देवी-देवताको पूजा गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!