विज्ञान जिज्ञासा

डीएनए भनेको के हो ? यो परिक्षण किन गरिन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कुनै व्यक्तिको शारीरिक सम्बन्धबाट कसैको गर्भ रहन्छ भने त्यो बच्चा कसको हो भनेर पत्ता लगाउने माध्यम भनेको डीएनए परिक्षण हो । डीएनए परिक्षणबाट जन्मने व्यक्तिको बाबुको भनेर पत्ता लगाउन सहज हुन सक्छ ।

हजुरबाको डीएनए नातिसंग मेच खान सक्छ । तर एउटा महिला परपुरूषसंग शारिरिक सम्बन्ध राख्छे भने श्रीमानले आफ्नो सन्तान हो वा हैन भनेर पनि डीएनए परिक्षणको माध्यमबाट छुट्टाउन सक्छन् कि सन्तान आफुबाट जन्मेको हो या होइन भन्ने यकिन गर्न सक्नेछन् ।

तर पहिलो पटक कुनै महिला परपुरूषसंग शारीरिक सम्बन्ध राख्दैमा उसको डिएनए परिक्षणबाट उसले परपुरूषसंग शारीरिक सम्बन्ध राखेको हुन सक्छ भन्ने कुरा पत्ता नलाग्न सक्छ । तर लामो समयसम्म एउटै पुरूषसंग शारीरिक सम्बन्ध भएको अवस्थामा उसबाट जन्मेका सन्तानको एउटै डीएनए मेच हुन सक्छ । यो कुरा मैले माथि भनि सकेको छु ।

आज समय परिवर्तन भएको छ कामको व्यस्तताले पुरूष बाहिर बस्दा र छोटो समयमा घर फर्कदा सक लागेको अवस्थामा यस्तो परिक्षण गरेर पारिवारिक शंका मेट्न सकिनेछ । आजको बदलिदो युगमा यस्ता परिक्षण शुरु भइरहेको छ । मैले केही मेडियाले सम्पर्क भएको केहि दिनमा त्यो पुरूष र महिलाको डिएन परिक्षण हुदैछ भन्ने सुनेको थिए तर डिएनए परिक्षण के का लागि गरेको खुलाएको थिएन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

के हो डायलासिस ? यो किन गरिन्छ

आयुर्वेदिक जडिबुटीबाट रोगको उपचार

कस्तो चिया पिउनु ठिक र कस्तो बेठिक ?

दमको रोगको हर्बल पद्धतिवाट उपचार विधि

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!