शास्त्र

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

कामुकता भित्र मानवको जैविक, सामाजिक, साम्कृतिक, व्यावहारिक, मनोवैज्ञानिक, चिकत्सकिय आदि सबै विषयहरू पर्दछन्। कामुकताले मानव जिवनका महात्वपुर्ण पक्षहरूलाई समेटेको हुन्छ। हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हको बारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ । शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ ।  समुन्द्र शास्त्र अनुसार  ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्।

१. यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।

२. शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

३. दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४. गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर  हुन्छ ।

५. तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

पैसा र यसको सम्बन्ध\

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!