जीवन-दर्शन

केहि प्रेरणादायी प्रसिद्ध तथ्यहरू

केहि प्रेरणादायी प्रसिद्ध तथ्यहरू !

  • कलम तलवार भन्दा शक्तिशाली हुन्छ ।

  • शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन ।

  • चम्किने जति सबै सुन होइनन् ।

  • ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको ।

  • घोडालाई पानी नजिक लग्न सकिन्छ तर उसलाई पानी खान बाध्य गर्न सकिन्न ।

  • पैसा सापटी दिनु भनेको मित्र गुमाउनु हो ।

  • कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।

  • सिक्नको लागि कहिल्यै ढिलो हुँदैन ।

  • मरेको सिंह भन्दा जिउँदो कुकुर ठूलो ।

  • पौरखीलाई भाग्यले साथ दिन्छ ।

  • दुःखको घडीमा साथ दिने नै सच्चा मित्र हुन्छ ।

  • जहाँ अज्ञानतामा आनन्द छ त्यहा बुद्धिमान हुनु मूर्खता हो ।

  • अनुपस्थितीले माया बढाउछ ।

  • जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।

  • शुन्दरता हेर्नेको नजरमा हुन्छ ।

  • अर्काको आँगनको दुबो आफ्नोभन्दा धेरै हरियो देखिन्छ ।

  • खाली दिमाग शैतानको घर ।

  • प्रेम र खोकी लुकाएर लुक्दैनन् ।

  • बाघको सवारी गर्नेलाई तल ओर्लन डर लाग्छ ।

  • प्रेम र युद्धमा सबैथोक जायज हुन्छ ।

  • नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।

  • बाँच्नका लागि खाउँ, खानका लागि बाँच्ने होइन ।

  • जहाँ सज्जन जान डराउछन् त्यहा मुर्खहरूको ठेलमठेल हुन्छ ।

यो पनि पढ्नुहोस्

श्रीमद्भगवद गीताका १० प्रसिद्ध भनाईहरु

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

गीतामा भगवान् कृष्णको वाणी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!