स्वास्थ्य

सर्पले टोकेको उपचार गर्ने विधि

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

सर्पले टोकेर मानिस मर्ने होइन डरको कारणले मर्ने हो । सर्पले डसेको छ जहरीलो भए नभएको थाहा पाउन टोकेको ठाउँमा हेर्ने जहरीलो भएको भए २ वटा दाँत हुन्छ ।  टोकेको ठाउँमा भन्दा थोरै माथि हल्का संग टुर्निकेटले बाध्ने र ब्लेडले चिरा लगाएर ब्लड फाल्ने यसो गर्न मोटो सिरिन्ज प्रयोग गर्न सकिन्छ या कपिङ गलासबाट ब्लड तानेर फाल्न सकिन्छ ।

औषधि उपचार

सर्प जस्तोसुकै जहरिलो भएपनि यो औषधिले बचाउछ ।

गर्मी याममा सर्पको डसाईको घटना दिन प्रतिदिन बढ्दैछ । आज मैले सर्प जस्तोसुकै जहरिलो भएपनि निको हुने दवाईको नाम Naja 200 CH हो औषधि Homeopathic Pharmacy मा उपलब्ध छ । यो औषधि १०/१० मिनटमा केवल ३ पटक १/१ थोपा खान दिए रोगी बाच्न सक्छ । तीन पटक भन्दा बढी यो औषधि खान दिनुहुदैन यो औषधि  दुनियाँको सवैभन्दा जहरिलो सर्पको जहरबाट बनाएको छ । जहरलाई जहरले काट्छ भन्ने कुरा यो औषधिले देखाएको छ ।

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!