सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु
सफलता भनेको त आफुले संकल्प गरेका उद्देश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो । जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस ।
सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु
१. महान लक्ष्यको निर्धारण
२. दृढ संकल्प
३. सकारात्मक दृष्टिकोणको निर्माण
४. सु-स्पष्ट कार्ययोजना
५. निरन्तर संर्घष
६. असल चरिच
७. कल्पनाशक्ति
८. राम्रो सङ्गत
९. लेखन