भारतमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान हुनुलाई के भन्नुहुन्छ ?
जनमत सर्वेक्षण – भारतका राष्ट्रपति नेपाल आउँदा बिमानस्थलमै गएर नेपालकी राष्ट्रपतिले स्वागत गरेतापति भारतमा नेपालकी राष्ट्रपतिलाई कनिष्ठ राज्यमन्त्री पठाएर भारतले ३ करोड नेपालीको मन दुखाएको छ ।
भारतमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान हुनुलाई के भन्नुहुन्छ ?
१. नेपालको ठुलो अपमान
२. भारतको चरम कुटनीतिक हेपाहा प्रवृती
३. नेपाल सरकारको गैरजिम्मेवारी कुटनीतिक पहल
४. तुरुन्त भ्रमण छोटटयाएर स्वदेश फिर्ता बोलाउ
५. राजकीय भ्रमणको चरम बेवास्ता