Uncategorized

भारतमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान हुनुलाई के भन्नुहुन्छ ?

जनमत सर्वेक्षण – भारतका राष्ट्रपति नेपाल आउँदा बिमानस्थलमै गएर नेपालकी राष्ट्रपतिले स्वागत गरेतापति भारतमा नेपालकी राष्ट्रपतिलाई कनिष्ठ राज्यमन्त्री पठाएर भारतले ३ करोड नेपालीको मन दुखाएको छ ।

भारतमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान हुनुलाई के भन्नुहुन्छ ?

१.  नेपालको ठुलो अपमान

२.  भारतको चरम कुटनीतिक हेपाहा प्रवृती

३.  नेपाल सरकारको गैरजिम्मेवारी कुटनीतिक पहल

४.  तुरुन्त भ्रमण छोटटयाएर स्वदेश फिर्ता बोलाउ

५.  राजकीय भ्रमणको चरम बेवास्ता

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!