अन्तर्राष्ट्रिय समाचार

अब युनिभर्स हाेइन मल्टिभर्स

वैज्ञानिकहरूले खाेज र अन्वेषणका क्रममा अब ब्रह्मण्ड याने युनिभर्स नामकाे अस्तित्व समाप्त भइसकेकाे छ। अन्य कतिपय ब्रह्मण्डहरू भेटिनाले अब यस ब्रह्माण्ड युनिभर्सकाे साटाेमा मल्टिभर्स भन्न थालेका छन्। डा. पाण्डेयले यस सम्बन्धमा थप प्रकाश पार्दै के भनेका छन् भने हाम्रा चारैतिर ९ खरब आकाशगंगा छन्। पृथ्वीकाे आकाशगंगाकाे एक छेउबाट तीन लाख किलोमिटर प्रति सेकेण्डकाे वेगमा यात्रा गरियाे भने एक लाख वर्षमा बल्ल हामी एक आकाशगंगाकाे पल्लाे छेउमा पुग्न सक्छाैँ।

अन्तरिक्ष तथा पृथ्वीका बारेमा थप राेचक तथ्यहरू
– एक आकाशगंगा अर्थात् ब्रह्माण्डका १४ भुजाहरू छन्। एक भुजामा हाम्राे जस्ता २०० देखि ३०० सौरमण्डल छन्।
– सूर्यका चारैतिर ३५७० करोड किलोमिटरकाे परिधि छ र त्यस परिधिमा अाउने हरेक वस्तुलार्इ त्यसले अाफूतिर अाकर्षित गर्दछ।
– हाम्राे पृथ्वी ४.५४ अरब वर्ष पहिले अस्तित्वमा आयाे।
– करिब ३.८ अरब वर्षमा पृथ्वीमा प्रकाश संश्लेषणका माध्यमबाट यहाँ जीवनकाे थालनी भयाे।
– अमरिकी वैज्ञानिकहरूले हालै भारतकाे शिवालिककाे पहाडहरूमा २.५४ वर्ष पुरानाे मानव कंकाल फेला पारे जसले ब्रिटेनका वैज्ञानिक चार्ल्स डार्विनकाे सिद्धान्तलार्इ सरासर गर्दछ।

 साभार: एजेन्सीको सहयोगमा ओमकार दर्पण 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!