अन्तर्राष्ट्रिय समाचार

मनलार्इ वाईफाईसँग जोड्न लागिपरेका छन् वैज्ञानिक

मनलार्इ वाईफाईसँग जोड्न लागिपरेका छन् वैज्ञानिक ! इसरोसँग अाबद्ध भएका तथा नब्बेकाे दशकमा भारतका प्रधानमन्त्रीका वैज्ञानिक सल्लाहकार रहिसकेका डा. पाण्डेयले के भनेका छन् भने उनी र ब्रिटेनका वैज्ञानिक दाना जौहार दुबै मिलेर मानव चेतनका विषयमा काम गरिरेहका छन्। ऊर्जा वास्तवमा जड पदार्थ हाे। त्यसलार्इ केवल चेतनाद्वारा नियन्त्रण गर्न सकिन्छ। निर्जीव देखिने कुर्सी तथा ढुंगामा पनि चेतना छ। कुनै पनि पदार्थकाे एक सेन्टिमिटर बराबार एक अरबाैँ हिस्सामा परमाणु हुन्छन्।

यस परमाणुकाे दस लाखाैँ हिस्सा नाभिक छन् जसमा प्रोटोन तथा न्युट्राेन हुन्छन्। नाभिकका चारैतिर इलेक्ट्रोन कण ८५००० मिल प्रति सैकेण्डकाे वेगले परिक्रमा गर्दछन्। यस नाभिक तथा इलेक्ट्रोनलार्इ मुक्त गर्नाले ऊर्जा निस्कन्छ।

उनले के भनेका छन् भने यदि तपार्इँ एकाग्र भएर कसैकाे मानसिक तरंगहरूलार्इ समात्नुहुन्छ भने टाढा बसेका दुर्इ व्यक्ति पनि मन मनै परस्पर कुरा गर्न सक्छन्। याे भनेकाे आजकाे वाईफाई सिस्टम जस्तै हाे। वर्तमानकाे वार्इफार्इ मोड्यूलेटर माइक्रोवेभ तरंगहरू सहित अन्य तरंगहरूलार्इ सिग्नलकाे रूपमा ग्रहण गर्दछ भने मनकाे मनसँग सम्पर्क चाहिँ मानसिक तरंगहरूमार्फत हुने गर्छ।

sanskrit classes in nasa america

८ हजार वर्ष पहिले ३६० दिनकाे हुन्थ्याे एक वर्ष
डा. पाण्डेयले के भनेका छन् भने वेदहरूका अनुसार आठ हजार वर्ष पहिले पृथ्वी अाफ्नाे अक्षमा २२.१ डिग्री झुकेकाे थियाे (वर्तमान वैज्ञानिकहरूका अनुसार २३.५ डिग्रीमा झुकेकाे छ) त्यसैले त्यसबेला एक वर्ष ३६० दिनकाे हुन्थ्याे। वर्तमानमा सन् ँ२०१६ एडी हाे। सन् ११८०० एडी आउँदा पृथ्वी २४.५ डिग्री झुक्न पुग्छ र त्यतिबेला एक वर्ष बराबर ३६८ हुनेछ।

 साभार: एजेन्सीको सहयोगमा ओमकार दर्पण 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!