ज्योतिषशास्त्र

हत्केलाको यो भागले बताउने छ कि तपाई कति भाग्यशाली भनेर ?

हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र मस्तिष्क रेखा हुन्छन् । प्राय: भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरुबाट मिल्दछ । यी रेखाहरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका साना-तिना रेखाहरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिषमा धेरै ठुलो महत्व हुन्छ । हथेली जहाबाट सुरु हुन्छ त्यसलाई मनिबंध भनिन्छ। मनिबंधमा बनेका केहि रेखा बहुत भाग्यशाली हुन्छन साथै यसबाट जीवनको सबै राज खुल्नेछ ।

कुनै पनि व्यक्तिको हातमा मनिबन्धमा बन्ने रेखा एकदम सिधा र स्पष्ट देखिन्छा भने उनीहरुलाई भाग्यले सधै साथ दिनेछ। जब हत्केलामा भाग्यरेखा मनिबन्ध बाट शुरू भएर सिधा शनि पर्वत मा मिल्छ भने यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । जो कसैको हत्केलामा भाग्य रेखा चन्द्रमाको क्षेत्रबाट प्रारम्भ हुन्छ भने उसको हरेक कामहरु सफल हुन्छ अनि जीवनमा धरै मान सम्मान प्राप्त हुन्छ । यदि मनिबन्धको नजिकै गहुँ आकारको कुनै पनि निशान बनेको छ भने यसलाई ज्यादै शुभ मानिन्छ । उसको जिन्दगीमा हमेशा खुशी आनन्द भैरहन्छ ।

यो पनि पढ्नुहोस् 

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!