शास्त्र

भुलेर पनि नगर्नुहोस यी २ स्त्रीको अपमान, अन्यथा जीवनभर कंगाल रहनुहुनेछ

धेरै पटक मानिसहरुले तमाम कोसिस गर्दा पनि आफ्नो जीवनमा सफलता हासिल गर्न सक्दैनन । वास्तवमा यस्ता व्यक्तिहरुले कही न कही आफ्नो जीवनमा अन्जानमा यस्ता गल्तीहरु गरेका हुन्छन, जसको कारण उनीहरु पछुताउनुपर्ने हुन्छ । हिन्दु धर्म ग्रन्थमा दुई प्रकारका स्त्रीहरुले वरदान प्राप्त गर्ने कुरा उल्लेख गरिएको छ, जुन अनुसार यदि कुनै व्यक्तिले उनीहरुलाई नराम्रो नजरले हेर्यो भन्यो जीवनमा असफलता हात पार्ने देखिन्छ । त्यस व्यक्ति हमेसा समस्याहरुले घेरिएर रहन्छ ।

१. पराई स्त्री

पराई स्त्रीको सम्बन्धमा हाम्रो पुराणमा एक कथा उल्लेख गरिएको छ, जसको अनुसार कहिल्यै पनि पराई स्त्रीलाई नराम्रो नजरले हेर्नुहुदैन । उक्त पौराणिक कथा अनुसार राक्षस कम्भालाई शिवजीको वरदान प्राप्त हुन्छ, जुन प्राप्त भएपछि कम्भा राक्षसले इन्द्रलाई पराजित गरी उनको सिंहासन खोसे । उदास भई इन्द्र दत्तात्रेय भएको ठाउँमा पुगे, तब उनले राक्षस कम्भालाई आफु भएको ठाउँमा बोलाए ।

जब राक्षस कम्भा त्यहाँ पुगे तब त्यहाँ देवी लक्ष्मी पनि विराजमान थिईन । कम्भा देवी लक्ष्मीको सुन्दरतामा मोहित भई उनलाई कैद गरे । त्यसपछि विष्णु क्रोधित भई इन्द्रलाई राक्षसलाई मारेर देवी लक्ष्मीलाई फिर्ता ल्याउन आदेश दिए । तब राक्षसले शिवजीको वरदान भएको घमण्ड गरे । त्यस समय भगवान विष्णुले भने कि जसले पराई स्त्रीको अपमान गर्छ, उसको सारा पुण्य काम नष्ट हुन्छ । पराई स्त्रीमा खराब नजर राख्नेवाला पनि पापको भागी हुन्छ ।

२. विधवा स्त्री

जस्तो पराई स्त्रीमा नराम्रो नजर राख्ने व्यक्ति पापको भागी हुन्छ त्यसरी नै विधवा स्त्रीमा गिद्दे दृष्टि लगाउने वाला पनि पापको भागी हुन्छ । यस्तो व्यक्तिले हरेक ठाउँमा विफलताको सामना गर्नुपर्छ, त्यसैले भूलेर पनि विधवा स्त्रीमा खराब नजर नराख्नुहोला ।

यो पनि पढ्नुहोस् 

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

रावणले देखेका स्त्रीका आठ अवगुणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!