स्वास्थ्य

जडिबुटी अपमार्ग र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकल यो रोग फोहर खानपिनको कारण गरीव बस्तीहरूमा बढी पाइएको छ । यो रोग विशेष गरी फोहर खाना खानेहरूमा बढी देखिएको छ । पहिलेको तुलनामा अहिले कमि देखिएको छ । आज यो लेखमा अपमार्गबारे प्रकाश पार्दैछु ।

हुनत: आजकल यो रोगको औषधि थुप्रै बनेका छन् पातलो पखला र उल्टी हुनासाथ अपमार्गको जराको चुर्ण ६ ग्राममा सोफको अर्क वा पकाएको पानीसंग यो औषधि मिलाएर सेवन गराएमा यो रोग निको हुन्छ ।

हाम्रो घर वरीपरी अपमार्ग प्रशस्त उम्रेको देखिन्छ तर यो चमत्कारिक शक्ति सम्पन्न औषधिको श्रेणी अन्तर्गत पर्दछ । चमत्कारयुक्त औषधि भन्नाले छोएर बुटि बाधेर जुन औषधि काम गर्छ त्यसलाई भन्ने गरिन्छ ।

असमयमा हुने गर्भपतन रोक्न बुटिको रूपमा यो औषधि प्रयोग गर्नाले गर्भपतन हुनबाट रोक्छ भनेको छ । अर्को रोचक प्रसंग अपमार्गको दतिवन गर्नाले मानिस जे बोल्छ त्यही पुग्छ तर यो नियम छ महिनासम्म गर्नुपर्छ ।

अन्तमा अपमार्गको जराको तिलक लगाउनाले जस्ले देख्छ उ मोहीत हुन्छ भनेको छ । यो बुटिको टिका नेताहरुले प्रयोग गरेमा जनताको प्यारो हुने नेताले जे भन्छन् त्यही गर्ने शक्ति पैदा हुन्छ भनेर अनुभुत योगमा लेखेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

अपमार्ग र यसको महत्व

जडिबुटी र नेपाल

जडिबुटीबाट उपचार

जडिबुटी के हो ? जडिबुटी नै प्रयोग किन गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!