मुख्य समाचार

प्रधानमन्त्री पदमा देउवाको उम्मदेवारी दर्ताका क्रममा देखिएका तस्वीरहरु

 २० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक छन् । देउवाले बिहान ११.३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!