हेल्थ टिप्स

गहुँको जमरा धेरै उपयोगी

गहुँको जमरामा भिटामिन ए, के, सि, र  इ, थाइमिन, कोलाइन, आइरन लगायतका सयभन्दा बढि पोषक तत्वहरू भएकोले उक्त जमराको जुस नियमित सेवन गरेका मानिसको सरिरमा कुनै पनि रोग नलाग्ने योग प्रशिक्षक बताउछन । डा. जिएच अर्प थोमसले गरेको एक अध्ययन अनुसार गहुँको जमराबाट बनाइएको जुस एनिमिया, रगतको क्यान्सर लगायतका रोगको समेत निको हुने कुरा प्रमाणित समेत भइसकेको छ ।

गहुँको जमरामा पनि भिटामिन, खनिज, एमिनो एसिड आदी पाइन्छ । यसले विभिन्न किसिमकको भिटामिन, प्रदान गर्छ । जमराले कलेजमा भएको विशाक्त पदार्थलाई हटाउँन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फुर्ति बढाउँन, पाचन शक्ति मजवुत् बनाउँन, रगत सफा राख्न मद्दत गर्छ । क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउँने हुनाले मधुमेहीलाई फाइदा गर्छ ।

यो पनि पढ्नुहोस्  

गहुको जमरा र यसको सेवनका फाइदाहरू

जमराको रसको फाइदा

के हो जमरा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!