जनमत सर्वेक्षण – प्रधानमन्त्री केपी ओलीको उपप्रधानमन्त्री नराख्ने प्रस्तावलाई तपाई के भन्नुहुन्छ ?
जनमत सर्वेक्षण
प्रधानमन्त्री केपी ओलीको उपप्रधानमन्त्री नराख्ने प्रस्तावलाई तपाई के भन्नुहुन्छ ?
१. एकदम स्वागतयोग्य
२. शीर्ष नेतालाई व्यवस्थापन गर्ने जुक्ति
३. कनिष्ट एवं सक्षम व्यक्तिहरु ल्याउने बाटो खुल्ने
४. मन्त्रीको समान हैसियत बनाउन