राजनीतिराष्ट्रिय समाचार

शंकर भण्डारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं, २०७२ चैत १ ।  कांग्रेसको १३ औ महाधिवेशनमा नेपाली काँग्रेसका तनहुँ क्षेत्र न.१ बाट निर्वाचित सांसद शंकर भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसका यूवाहरुका प्रिय भण्डारी बार्हौ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भईसक्नु भएको थियो ।

देशभरिका कार्यकर्ताको माया पाएका भण्डारी भण्डारी कांग्रेसको १३ औ महाधिवेशनबाट १७ औ नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।   दोस्रो संविधानसभाको चुनावमा तनहुँ क्षेत्र १ बाट टिकट पाएका भण्डारी करिब ५००० मतको अन्तरले चुनाव जित्नु भएको थियो । निडर तथा सहयोगी स्वभावका शंकर भण्डारी कार्यकर्ता र सर्वसाधारणका माँझ देशभरी  नै लोकप्रिय नेताको रुपमा स्थापित भईसक्नु भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!