खानपान

समस्त उपभोक्ता वर्गहरुमा अनुरोध

नेपाल खाद्य संस्थानको समस्त उपभोक्ता वर्गहरुमा अनुरोध

गुणस्तरीय खाद्यान्न खरीद गर्न नेपाल खाद्य संस्थानका गोदाममा सम्पर्क राख्नु हुन् अनुरोध छ ।

नेपाल खाद्य संस्थानका उत्पादनहरु

१. चामल

नेपाल खाद्य संस्थानको चामल
२. गहुँ
३. कर्णालीको सिमि
४. तिते फापर
५. तिते फापर पिठो
६. उवाँ(करु)

संस्थानका खरीद केन्द्रहरुवाट किसानवाट उत्पादित धान खरीद गर्ने कार्यक्रम संचालन भई रहेकोले सम्पर्क राख्नु हुन् अनुरोध छ ।

थप जानकारीको लागि 

नेपाल खाद्य संस्थान
केन्द्रिय कार्यालय, भद्रकाली प्लाजा
काठमाण्डौ, नेपाल
फोन. नं. : ०१-४२४८८९१
इमेल : [email protected]
वेभसाइट : http://www.nfc.com.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!