अवको निर्वाचनमा शान्ति, स्थिरता र बिकासको लागि कुन पार्टीलाई दुई तिहाई बहुमतले जिताउनुपर्छ ?
नेपालमा शान्ति, स्थिरता र बिकासको लागि न्युनतम ५ वर्षसम्म चल्ने एउटा स्थिर सरकार हुनैपर्छ । अवको निर्वाचनमा त्यसको लागि एउटै पार्टीलाई दुई तिहाई (२/३) बहुमतले जिताउनु आवश्यक छ । राजनीतिक जनचेतनाको लागि साइन्स इन्फोटेक अनलाईन पत्रिकाको यो महाअभियानमा सामेल हुन् भोट गरी सच्चा देशभक्त नेपाली नागरिकको अहम भूमिका निर्वाह गरौ ।
(जनमत सर्वेक्षण) – अवको निर्वाचनमा शान्ति, स्थिरता र बिकासको लागि कुन पार्टीलाई दुई तिहाई बहुमतले जिताउनुपर्छ ?
१. नेकपा एमाले
२. नेपाली काँग्रेस
३. नेकपा (माओवादी केन्द्र)
४. राष्ट्रिय प्रजातन्त्र पार्टी