सामाजिक अभियान

सामाजिक अभियान – आफ्नो वडाको सडक भत्केर भएका खाल्टाखुल्टीहरु मर्मत नगर्ने स्थानीय जनप्रतिनिधिहरुलाई आउने चुनावमा पराजित गरौ

साइन्स इन्फोटेकको सामाजिक उत्तरदायित्व र बहत सामाजिक अभियान

आफ्नो वडाको सडक भत्केर भएका खाल्टाखुल्टीहरु मर्मत नगर्ने स्थानीय जनप्रतिनिधिहरुलाई आउने चुनावमा पराजित गरौ ! जनतावाट कर उठाउने तर विकास निर्माणको काम नगर्ने र जनताको आधारभूत आवश्यकताका विषयमा चासो नलिने जनप्रतिनिधिहरुलाई बहिष्कार गर्नेपर्छ ।

अव जनता सचेत र शिक्षित हुनैपर्छ । नत्र भोट दिएर जिताई सकेपछि जनअपेक्षा अनुसार केहि काम नभएपछि टाउको ठोकेर पछुताउनुको बिकल्प छैन ।

यो सवै सचेत नेपाली जनताको जनआक्रोसको बारेमा सम्वन्धित निकायका जनप्रतिनिधिहरुको ध्यान जान जरुरी छ । जनअपेक्षा अनुसार काम गर्नुहोस् । जनताको मन जित्नुहोस् ।

यो अभियानमा सवै सचेत र शिक्षित जनताले जनदबाव र जनचेतनाको लागि यो पोष्ट सक्दो शेयर गरौ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!