जनमत सर्वेक्षण – सरकारले काठमाडौं उपत्यकामा चलाउन ३०० वटा विद्युतीय बस किन्ने गरेको निर्णयलाई तपाई के भन्नुहुन्छ ?
जनमत सर्वेक्षण
मन्त्रिपरिषदको गत सोमबार पुस ९ गते बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।
सरकारले काठमाडौं उपत्यकामा चलाउन ३०० वटा विद्युतीय बस किन्ने गरेको निर्णयलाई तपाई के भन्नुहुन्छ ?
१. पहिला उपत्यकाको ट्राफिक जाम र प्रदुषण कम गर
२. थन्किएका २ वटा विद्युतीय बसहरु पहिला संचालन गर
३. काठमाडौँका खाल्डा–खुल्डी पहिला पुरेर सडक मर्मत गर
४. कमिसनतन्त्रको खेल नखेल