साहित्य-कला

तिम्रो याद आयो

कृष्ण प्रसाईं
कृष्ण प्रसाईं

तिम्रो याद आयो

तिम्रो याद आइरह्यो,
भित्रपट्टि दुखिरह्यो।

सन्नाटाले छाइरह्यो,
सम्झनाले खेदिरह्यो।

बन्द आँखाभित्र तिम्रै,
तस्वीर मात्र अल्झिरह्यो।

आफैसँग सोधिरहें,
किन तिम्रो याद आयो?

कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply