रंग फेर्छ छेपारोले छेपारो झैं नभै दिनु,
आफ्नै स्वार्थ मात्र प्यारो स्वार्थी मान्छे नभै दिनु,
पराईले सङलो मन भै चिताएको भलोलाई,
संसय र संकोच मान्दै शंकालु चाहिँ नभै दिनु,
हुन्छन यहाँ लेनदेन मानबतालाई नकिन्दिनु,
बिश्वासमा घात चाहिँ कहिले नि नगर दिनु,
बग्ने खोला सफा हुन्छ त्यसरी नै बही दिनु,
सांच्चै भनौं जिन्दगिलाई जादुमयी बनाई दिनु,
प्रकृति हो हाम्रो जीवन कालो लेपन नलाइदिनु,
कालो पोत्ने चित्रकारलाई परबाटै भगाइदिनु,
झिल्के रंग हेर्दा राम्रो नक्कलीलाई नलाईदिनु,
दशौं पटक हेरी जांची राम्रो छानी चलाईदिनु
नारीरत्न हाम्री श्रीसम्पति नारी रत्न तिमी बनेर हरेक घरकी श्री सम्पति नि बनि दिनू ! बन्दै त्यो लहरा यो विश्व नभमा सबैकी सखी पनि बन्दिनु !१ आफ्नो कर्म भूमि पवित्र घरकी सबकी निधि बनि दिनु ! त्यो निधि जगमा समस्त नभमा झल् झल् गरी बल्दिनु !!२ तिम्रो…
हिन्दू धर्ममा सहगोत्रीसंग विवाह गर्न हुदैन भन्ने चलन रहेको छ । विवाहमा गोत्रको ठूलो महत्व छ । भनिन्छ विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नुपर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले गर्दछ ।…
डा. राम बहादुर बोहरा तिल हाम्रो धार्मिक प्रयोजनका लागि मात्र नभएर अचारको रूपमा पनि प्रयोग गरिएको हुन्छ । तिलबाट के कस्ता रोगमा उपयोग हुने कुरा जान्न सकेमा राम्रो फाइदा हुनेछ । हाम्रो जन्मसंगै प्रकृतिले औषधि बनाएर पठाएको देखिन्छ । यदि मानवले कुनै लापरबाही गर्दैन भने कुनै पनि औषधि नखाई मानिस…