रोचक

अनपत्यारिला रोचक तथ्यहरु

केहि अनपत्यारिला रोचक तथ्यहरु प्रस्तुत गरिएको छ ।

१) मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२) खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब ब्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३) अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४) संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५) अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो । पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
६) हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
७)  शँखकिरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
८)  जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ ।
९) बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन ।
१०) जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
११)  गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन।
१२)  सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन
१३) चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१४)  हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
१५) २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
१६)  आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
१७) Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
१८) मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
१९) University of London मा गरिने सबै important meeting हरुमा “Jermy Bentham” को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
२०) दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन |
२१) मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
२२) जाइजेन्टेक्स” नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!