धर्म-सस्कृति

तिहारै आयो लौ झिलिमिली

तिहारै आयो लौ झिलिमिली

भैलिनी भैलिनी, भैलिनी भैलिनी

हरियो गोभरले लिपेको, लक्ष्मी पुजा गरेको

हे औंसीबारो, गाई तिहारो भैलो, हे औंसीबारो, गाई तिहारो भैलो

 

तिहारै आयो लौ झिलिमिली, तिहारै आयो लौ झिलिमिली

ए सुन हजुर भैलिनी आएम आँगन, ए सुन हजुर भैलिनी आएम आँगन

 

मनको आँखा, उघारी हेर, मनको आँखा, उघारी हेर,

ए सुन हजुर लक्ष्मी आईन आँगन, ए सुन हजुर लक्ष्मी आईन आँगन

 

तिहारै आयो लौ झिलिमिली, तिहारै आयो लौ झिलिमिली

ए सुन हजुर भैलिनी आएम आँगन, ए सुन हजुर भैलिनी आएम आँगन

मेरो हजुर नजाऊ लाहुर, नेपालमा पाईन्छ जागिर, नेपालमा पाईन्छ जागिर

 

झ्यालैमा बत्ति, दैलोमा बत्ति,

झ्यालैमा बत्ति, दैलोमा बत्ति

 

ए सुन हजुर, जोर बत्ति पालैमा

ए सुन हजुर, जोर बत्ति पालैमा

 

लक्षिन पसुन यो घर भित्र, लक्षिन पसुन यो घर भित्र

ए सुन हजुर लौ नयाँ सालैमा, ए सुन हजुर लौ नयाँ सालैमा

 

टाढाका हामी धाएर आयौ, हाम्रो त घर हो गैरी गाँउ

मनका धनी रैनछन् यहा, हिड है सङ्घी फर्की जाऊ, हिड है सङ्घी फर्की जाऊ

भैलिनी भैलिनी, भैलिनी भैलिनी

 

तिहारै आयो लौ झिलिमिली, तिहारै आयो लौ झिलिमिली

ए सुन हजुर भैलिनी आएम आँगन, ए सुन हजुर भैलिनी आएम आँगन

 

मनको आँखा उघारी हेर, मनको आँखा उघारी हेर,

ए सुन हजुर लक्ष्मी आईन आँगन, ए सुन हजुर लक्ष्मी आईन आँगन

ए सुन हजुर लक्ष्मी आईन आँगन, ए सुन हजुर लक्ष्मी आईन आँगन

यो पनि पढ्नुहोस्

यसरी भट्टयाउनुहोस देउसी खेल्दा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!