मुख्य समाचार

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

२ मंसिर, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ बैशाखको भूकम्पकै पराकम्प भएको जनाएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!