शास्त्र

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ ! भनिन्छ ‘बिहानीले पूरै दिनको संकेत  गर्छ’। दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने दिन नै शुभ हुन्छ ।

१. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

२. विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३. विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाईको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४. विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

५. विहान उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

यो पनि पढ्नुहोस् 

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

विहान उठेर यी कामहरु कहिल्यै नगर्नुस्

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!