सामाजिक अभिमत 

सामाजिक अभिमत – नेपालको संसद्‌मा गाँजा खेतीलाई वैधानिकता दिने कुरा उठ्नुमा तपाई के भन्नुहुन्छ ?

सामाजिक अभिमत

२०७५ साल फागुन ८ बुधबार नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले गाँजा प्रयोगलाई वैधानिकता दिनुपर्ने माग गरेका छन् । खतिवडाले सिंहदरबार वैद्यखानाले बाहिरबाट गाँजा किनेर ल्याउने तर नेपालकै कतिपय जिल्लामा उत्पादन हुने जिल्लामा गाँजा खेतीलाई अपराध घोषणा गरेर किसानहरूलाई जेल हालेको भन्दै आक्रोश पोखेका हुन् ।

संसद् बैठकमा सांसद खतिवडाले जुन विधिबाट अमेरिका, क्यानडा, थाइल्यान्ड ललगायत देशले गाँजाको खेतीलाई वैधानिकता दिएका छन् सोही अनुसार नेपालमा पनि तत्काल गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने र आम्दानी र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताए। उनले गाँजा खेतीलाई औषधिजन्य वस्तु उत्पादनको लागि हुनुपर्ने पनि तर्क गरे ।

नेपालको संसद्‌मा गाँजा खेतीलाई वैधानिकता दिने कुरा उठ्नुमा तपाई के भन्नुहुन्छ ?

१. ठिक

२. बेठिक

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!