आयुर्वेद

सांग्लो (Blatta Orientalist ) को विषयमा रोचक जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एक पटक डा. हेनीमनलाई हल्का दमको रोग सुरू भएछ । रातो चिया मगाएर खाने बिचार जागेछ । तर कामको व्यस्ताले चिसो चिया खादै काम गर्दै गरेछन् । केहि समयपछि दमको औषधि खाने समय आएछ ।

तर दम नबढेपछी आज किन दम बढेन भनेर हेर्दा चियाको कपमा मरेको साङ्लो देखेपछि उहाँलाई शंका लागेछ र सांग्लोको औषधि बनाउने विचार जागेछ । सांग्लोको औषधि बनाएर दमको रोगमा ठूलो सफलता हासिल गर्नु भएको थियो ।

हाम्रो वरिपरी भएका कतिपय जीवजन्तु पनि औषधिमा प्रयोग हुने गरेको कतिपयलाई थाहा नहुन सक्छ । एलोपैथिकमा प्रयोग हुने कतिपय औषधिहरू पशुबाट बनाइएको छ । सांग्लोबाट बनाएको औषधि Blatta Orientalist बारे छोटो जानकारी English मा पनि पस्कदैछु ।

It is an excellent remedy for asthma. In acute cases it acts better in low potencies, but in chronic cases it needs higher potencies. Patient gets aggravated in rainy weather. Asthma associated with bronchitis, cough, dyspnoea, phthisis. Pus-like mucous and threatened suffocation.

Blatta OrientalistPotency of choice : Mother Tincture,3x,6x

मात्रा : ५,१० थोपा दिनमा ३ पटक हल्का मनतातो पानीमा राखेर खाने ।

यो पनि पढनुहोस्

गुडूची (Tinospora Cordifolia) को फाइदाहरु

यस्ता छन् कंटकारी (Solanum) का फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!