धर्म-सस्कृति

भगवान शिवजीको महिमा

शिवजी र पार्वती भेष बदलेर ब्राह्मण र ब्राह्मणीको रूपमा पृथ्वीमा लग्नुभयो र एक जना दु:खीलाई तिमी गरीव रहेछउ जाउ बाटोमा ३ बोरा पैसा राखेको छ उठाएर ल्याउ भनेर अघि हिड्नु भएछ यो सुनेर त्यो भिखारी हिडेछ जाँदा-जाँदा त्यो पैसाको नजीक पुग्ने बेला हेर्दाहेर्दा आँखा पाटियो बन्द गरेर हिड्छु भनेर त्यहाँवाट अघि बढेछ ।

पैसाको बोरो छोडेर अघि बढेको देखेर शिवलाई पार्वतीले सोध्नुभएछ हेर्नुस् न त्यसले पैसाको बोरो उठाएन यो सुनेपछि शिवले पार्वतीलाई भन्नुहुन्छ हेर उसले पुन्यको कुनै काम गरेको छैन उसले अझ दु:खको सामना गर्नुपर्ने छ भनेर पार्वतीलाई जवाफ दिनुभएछ । हेर पार्वती मेरो काम हो देखाउने यदि कसैले हेर्दैन भने यसमा मेरो केहि गल्ती छैन भनेर जवाफ दिनुभयो र पुन: पार्वतीले त्यो भिखारीलाई कसरी माथि उकास्ने भन्दै उपाय भनिदिन आग्रह गर्नु भयो ।

पार्वतीको कुरा सुनेपछि मानिस धेरै अल्छी छन् सित्तैमा पैसा चाहंछन क्रम गर्न सक्दैनन् हरेक ब्यक्ति सिर्जनशील भइदिएको खण्डमा मेरो आशिर्वाद उनीहरुको साथमा रहनेछ भने पछि पार्वतीलाई यो कुरा हजम भएछ र कैलासतर्फ लाग्नु भएछ । ॐ नमो शिवाय !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!